काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई स्पष्टीकरण सोधेको छ । पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा आयोगले उनीसँग २४ घन्टे स्पष्टीकरण सोधेको हो । कुश्मा नगरपालिका-१४ आर्थरस्थित विद्यालयमा केही दिनअघि तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपी कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोसिस गरेको भन्नेसमेत व्यहोराको लिखित उजुरी […]