Kathmandu. The review of the constitution has begun 11 years after the Constitution of Nepal was promulgated by the Constituent Assembly as a result of the long struggle and sacrifice of the Nepali people. The constitution is not just a paper document; it is linked to the unlimited aspirations of the people. The fundamental spirit of the constitution cannot be achieved until the people's desire for a change in their living standards is fulfilled. There is a general interest in the proper and effective implementation of the constitution, the strengthening of the federal democratic republic, the enactment of essential laws,...
रंगशालामा गान बज्दा दक्षिण कोरियाली खेलाडीहरू अलमल्ल परेका थिए। उनीहरूले एकअर्कालाई हेर्दै आयोजकतर्फ समेत हेरेका थिए। केही समयपछि आयोजकले गल्ती भएको भन्दै माफी मागेका थिए।
रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थामा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायँसहित उनीहरूबाट करिब एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको, आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रेर कानुन कार्यान्वयनमा सक्रिय रहेको र ठगी तथा […]
नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा सरकारी तथा गैरसरकारी तहबाट कार्यक्रम आयोजना गरिएका छन् भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेतासम्मले शुभकामना तथा सन्देश दिएका छन्। सैनिक मञ्च टुँडिखेलमा आयोजित मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए। नेपाली सेनाले […]