चितवनमा ‘रोनाल्डो’ हात्ती मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ । रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको हो ।