पाखण्डी र दुई जिब्रे प्रवृत्तिबाट राजनीति मुक्त नभए देश बन्दैन : डा भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !  […]

सम्बन्धित सामग्री

दाउपेचको राजनीति गरिरहेको माओवादी केन्द्रसँग वार्ताको औचित्य छैन : डा. भट्टराई

१८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताएका छन् । बुधबार सकिएको पार्टीको कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्न बिहीबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले माओवादी केन्द्र संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप लगाएका छन् । ‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्वपूर्ण नौ–बुँदे प्रस्तावमाथि […]

मुढेबल देखाउन खोज्दा अनिष्ट हुनसक्छ : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले धरानमा उत्पन्न पछिल्लो अवस्थाप्रति गम्भीर हुँदै समयमै समाधानको बाटो नखोजे अनिष्ट हुनसक्ने बताउनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत उहाँले धर्म, संस्कृति, राजनीति मानव जातिको साझा खोजीको विषय भएको र यो अझै खोजीमै रहेको भन्दै यसको नाममा शान्ति खलबल्याउन नहुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ- “समाज र देशमा शान्ति,एकता,सद्भाव …

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’ बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा […]

पूर्वप्रधानमन्त्री डा. भट्टराई चुनाव नलड्ने

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् ।अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । उनले आफू संसदीय राजनीतिबाट टाढा बस्ने भन्दै राजनीति जनता र समाजको सेवाको निम्ति […]

गठबन्धनकै भरमा चुनावको तयारी गर्नु हुँदैनः डा. भट्टराई

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको भरमा चुनावको तयारी गर्न नहुने बताएका छन् । जसपा संघीय परिषद् बैठकमा समसामयिक राजनीति र पार्टीको कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीको चाहना र प्रयासले मात्र गठबन्धनलाई चुनावसम्म लैजान सम्भव नहुन पनि सक्ने भन्दै आफ्नै बलमा चुनाव जित्ने […]

एमसीसीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो क्षति गर्यो : डा. भट्टराई

नेकपा (एमाले) विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका नेताहरुले अपरिपक्व व्यवहार देखाएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीका कारणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्न निकै समय लाग्ने स्पष्ट पारेका हुन् । उनले भने,‘एमसीसीबारे राजनीति धेरै गिजोलियो, एमसीसीपारित भएपछि हाम्रो पार्टीको धारणा आइसकेको छ । हामी  सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तरता दिन अघि बढाएका थिय

प्रचण्डमाथि बाबुरामको प्रहार : ‘चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउँछ !’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति राजनीतिक प्रहार गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउने बताएका छन् । अध्यक्ष प्रचण्डले आफूले एमसीसी पारित गर्ने पत्र नलेखेको स्पष्ट पारेको समाचार ट्विटरमा शेयर गर्दै डा. भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड र आफूले एमसीसी पारित गर्न साइन गरेर पत्र पठाएको अभिव्यक्...

भागवण्डाको भ्रष्टाचार अख्तियारले रोक्न सक्दैनः डा. भट्टराई

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भागवण्डाको भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । बिहिबार तुलसीपुरमा आयोजित कार्यक्रममा उनले भागवण्डाको राजनीति समाप्त नभएसम्म मुलुकमा शुसासन नहुने बताए ।

अन्तिम कसरतमा डा. भट्टराई र श्रेष्ठ

कुनै बेला समान हैसियतमा रहेर राजनीति गरेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन्। गोरखा–२ का उम्मेदवार उनीहरू आफ्नो पक्षमा निर्वाचन परिणाम हात पार्न यति बेला अन्तिम कसरतमा छन्।