१८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताएका छन् । बुधबार सकिएको पार्टीको कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्न बिहीबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले माओवादी केन्द्र संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप लगाएका छन् । ‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्वपूर्ण नौ–बुँदे प्रस्तावमाथि […]