कुनै बेला समान हैसियतमा रहेर राजनीति गरेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन्। गोरखा–२ का उम्मेदवार उनीहरू आफ्नो पक्षमा निर्वाचन परिणाम हात पार्न यति बेला अन्तिम कसरतमा छन्।