काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्