ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरवद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।...

सम्बन्धित सामग्री

रेडियन्ट बास्केटबल आजदेखि

रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरवद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।...

पुरुष बास्केटबल : नेपाल भूटानसँग पराजित

काठमाडौँ – माल्दिभ्समा आजदेखि सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भूटानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा आज भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो । नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो । नेपालमाथि भूटानले […]

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

काठमाडौँ,२८ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो । उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका […]

दमौलीमा हुने नवौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा छ प्रदेश भिड्दै

दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुने भएका छन्। आजदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी बिहीवार दमौली आइपुगेका छन्। महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ। छ जना खेल्ने खेलमा छवटा प्रदेश र तीन जना खेल्ने खेलमा…

बिआइबी कप आजदेखि

बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा पाँचौँ बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार (आज)देखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टोलीको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले जानकारी...

थ्री बाइ थ्री बास्केटबल आजदेखि

ऋत एकेडेमीको आयोजनामा ऋत एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबार सुरु हुने भएको छ ।

स्कलर्स बास्केटबल आजदेखि

काठमाडौं, (नेस) । स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २८ र गल्र्समा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजको नकआउट तथा गल्र्सको लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ । ब्वाइजमा पहिलो […]

थ्री अन थ्री बास्केटबल आजदेखि

सूर्योदय आवासीय माविले थ्री अन थ्री बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । डिल्लीबजारस्थित विद्यालयको कोर्टमा बिहीबारदेखि ३ दिनसम्म प्रतियोगिता आयोजना हुने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।