फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन् ।बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले राज्यले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने अवस्थामा आफैं नयाँ उद्योग खोल्न राम्रो नभएको बताए । उनले सरकारले आफैं नयाँ उद्योग खोले भएका […]