काठमाडौँ । म्यानमारका सैन्य अधिकारीले चार जना प्रजातन्त्र अभियन्तालाई ‘आतंकवादी कार्य’ गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन्। पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको […]