नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रालिले आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न, सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानी सम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरु अझ प्रभावकारी बनाउन डिजी पे फ्रेन्चाइज मार्फत स्थानीय बिजनेस पार्टनरसिप योजना अगाडि सारेको छ ।
सन् २०१७ मा स्थापित डिजी पे एपबाट...