डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्ण व्यापारिक योजना लागु गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्नेछन्। कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रूपैयाँसम्म कमाउन सकिने कम्पनीको दाबी छ।...
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी डिजी पे प्रालिले डिजी पे फ्रान्चाइज योजना सार्वजनिक गरेको छ । आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न, सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानीसम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरू अझ प्रभावकारी बनाउन ’डिजी पे फ्रान्चाइज’ मार्फत ’स्थानीय बिजनेस पार्टनरसिप’ योजना अगाडि...