काठमाडौं - दुई वर्षदेखि स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठदेखि–३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेबाट सुरु गर्न लागिएको हो । २६ बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानिय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन स...