बिए एलएलबी प्रवेश परीक्षा सुरु भएलगत्तै बाहिरियो पश्नपत्र, डिन कार्यालयलाई स्ववियुको २४ घण्टे अल्टिमेटम

काठमाडौं, २० असोज । स्वतन्त्र विद्यार्थी यूनियन नेपाल ल क्याम्पसले त्रिभुवन विश्वविद्यालय कानून संकाय डीन कार्यालयको चरम लापरबाहीका कारण बिए एलएलबी प्रवेश परीक्षामा अनियमितता भएको बताएको छ । आज विहान ११ बजेबाट सुरु भएको प्रवेश परीक्षाको वस्तुगत प्रश्न सार्वजनिक गर्न नमिल्ने प्रकृतिको भएपनि परीक्षा सुरु भएलगत्तै बाहिरिएको थियो । प्रश्न पत्र सामाजिक सञ्जालमा समेत अपलोड […]