ब्याडमिन्टन च्याम्पियन रसिलाको छलाङ

राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन रसिला महर्जन जुनियरतर्फको विश्व वरीयतामा सातौँ स्थानमा उक्लिएकी छन् । विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको जुनियरतर्फको विश्व वरीयतामा रसिलाले सातौँ स्थान हासिल गरेकी हुन् ।  जुनियर महिला एकलमा यसअघि १९ औं स्थानमा रहेकी रसिला विश्व वरीयतामा उच्च स्थान हासिल गर्ने पहिलो महिला खेलाडी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

ब्याडमिन्टनमा अब्बल प्रिन्स दाहाल

सानो उमेरमै लोकप्रिय हुने अवसर कमैलाई हुन्छ । प्रिन्सले घरेलु स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै मारेको छलाङ अविश्वसनीय छ । ब्याडमिन्टनका प्रिन्स जुनियर विश्व वरीयताको नम्बर एक खेलाडी हुन् । यसअघि नेपालका कुनै पनि खेलाडीले कुनै पनि खेलमा यो सफलता कहिल्यै पाएका थिएनन् ।नेपाली ब्याडमिन्टन विरासतलाई उँचो पार्ने प्रिन्सको यो सफलता नेपाली खेलकुदले कसरी ग्रहण […]

विश्व ब्याडमिन्टनको वरीयतामा प्रिन्सको छलाङ

काठमाण्डाै - विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको वरीयताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको वरीयतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो ।  दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर ...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ, तेस्रो स्थानमा उक्लिए

विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहे...

विश्व वरीयतामा प्रिन्सकाे छलाङ

२ माघ, काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनकाे जुनियर वरीयतामा ठूलाे छलाङ मारेका छन् । विश्व ब्यमड्मिन्टनकाे सर्वाेच्च संस्था वर्ल्ड ब्याडमिन्टन फेडेरेसनले शुक्रबार जारी गरेकाे नयाँ जुनियरमा प्रिन्स तेस्राे स्थानमा उक्लेका छन् । उनीभन्दा माथि डेनमार्कका म्याड्स जाेएल मुलर र भारतका वरुढ कपुर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुूलो […]

https://www.onlinekhabar.com/2020/03/843211

काठमाडौं । नेपाली ब्याटमिन्टनमा युवा स्टारको छवी बनाएका प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा छलाङ मार्दै सातौं स्थानमा उक्लेका छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) बुधबार सार्वजनिक गरेको विश्व जुनियर वरीयतामा उनी तीन स्थान सुधार गर्दै सातौंमा …

विश्व वरीयतामा प्रिन्स दाहालको कीर्तिमानी छलाङ

काठमाडौं । नेपाली युवा स्टार ब्याडमिन्टन प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा कीर्तिमानी छलाङ

ब्याडमिन्टन स्टार प्रिन्सको लोभ लाग्दो सफलता

काठमाडौं : नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनमा सनसनीपूर्ण छलाङ मारेका छन्। बिडब्लुएफ जुनियर वरियतामा उनले यो साता शीर्ष साता आफूलाई उभ्याउन सफल भए। केही समयअघि विश्व जुनियर वरियतामा टप टेनभित्र छिर्दै इतिहास रचेनका प्रिन्सले बुधबार जारी नयाँ वरियतामा सातौं स्थानमा उक्लिँदै आफ्नो लोभलाग्दो फड्को क...

ब्याडमिन्टन वरीयतामा प्रिन्सको ऐतिहासिक छलाङ

काठमाडौं । नेपालका युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व वरीयतामा ऐतिहासिक छलाङ मारेका छन् । विश्व

विश्व बरियतामा प्रिन्सको छलाङ, ११ औं स्थानमा उक्लिए

काठमाडौं : नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन्। एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा थिए। विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ। प्रिन्सले प्राप्त गरेको

विश्व बरियतामा प्रिन्सको छलाङ

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन्।