ब्याडमिन्टनमा अब्बल प्रिन्स दाहाल

सानो उमेरमै लोकप्रिय हुने अवसर कमैलाई हुन्छ । प्रिन्सले घरेलु स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै मारेको छलाङ अविश्वसनीय छ । ब्याडमिन्टनका प्रिन्स जुनियर विश्व वरीयताको नम्बर एक खेलाडी हुन् । यसअघि नेपालका कुनै पनि खेलाडीले कुनै पनि खेलमा यो सफलता कहिल्यै पाएका थिएनन् ।नेपाली ब्याडमिन्टन विरासतलाई उँचो पार्ने प्रिन्सको यो सफलता नेपाली खेलकुदले कसरी ग्रहण […]