एसियाली खेलकुद : सोमबार पनि नेपालको प्रदर्शन निराशाजनक, पदकको झिनो आशा मात्रै बाँकी

एसियाली खेलकुद अन्तर्गत सोमबारका खेलमा पनि नेपालको प्रदर्शन उत्कृष्ट हुन सकेन । नेपाली खेलाडीहरु एकपछि अर्को खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । टेबल टेनिस टेबल टेनिसको टिम इभेन्टमा नेपाल पराजित भएको छ । महिला टिम इभेन्टको पुल डीमा रहेको नेपाल यस समूहका सबै टिमसँग पराजित भयो । यसअघि सिंगापुर र ...

सम्बन्धित सामग्री

पदकविहीन नेपाल आज विभिन्न ६ खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं- चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालले सोमबार विभिन्न ६ खेलमा प्रतिस्पर्धा गर्दै छ। अधिकांस खेलमा लगातार हार भोग्दै प्रतियोगिताबाट बाहिरिएको नेपालले महिला भलिबलमा आज बिहान दक्षिण कोरियाको सामना गर्ने छ। पहिलो खेलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको नेपाल अघिल्लो चरण प्रवेशका लागि दक्षिण कोरियालाई हराउनु पर्ने दबाबमा मैदान उत्रिँदै […]

पारा ओलम्पियन पलेशा चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धन प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययनका लागि चीनको शाङघाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चर जाने भएकी छिन् । नेपाल तेक्वान्दो संघका अनुसार उनी सोमबार त्यसतर्फ जाने भएकी छिन् । चीनको हान्झाउमा १९ औं एसियाली खेलकुद (असोज ६ देखि २१ गते सम्म) पछि हुने एसियाली पारा खेलकुदमा […] The post पारा ओलम्पियन पलेशा चीन जाने first appeared on हाम्रो खेलकुद.

यी हुन् उसुबाट १९औँ एसियाली खेलकुद खेल्ने खेलाडी

चीनको होङ्झावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

सागकी स्वर्ण पदक विजेता सन्तोषी स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ झन्डै अढाई महिनापछि मंगलबार स्वदेश आइपुग्दैछिन् । नेदरल्यान्ड्सबाट सोमबार हवाई यात्राको तयारीमा रहेकी सन्तोषले मंगलबार दिउँसो ३ बजेको आसपासमा स्वदेश आइपुग्ने जानकारी दिएकी छिन् । एक महिना भन्दा लामो समय इथोपियामा प्रशिक्षण गरेकी सन्तोष पछिल्लो एक महिनाभन्दा लामो समय नेदरल्यान्ड्समा रहेकी […]

गौरिका राष्ट्रदीपबाट विभूषणित हुने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी […]

१४औँ साग पाकिस्तानमा

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औँ संस्करण पाकिस्तानमा हुने भएको छ । दुई वर्षपछि सन् २०२३ को मार्चमा पाकिस्तानले १४औँ साग आयोजना गर्न लागेको हो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार सम्पन्न...

१४‍ ‍औँ साग पाकिस्तानको लाहोरमा २०२३ मा आयोजन हुने

काठमाडौं- १४ औँ दक्षिण एसियाली खेलकुद-साग पाकिस्तानको लाहोरमा आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२३ को मार्चमा हुने साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले निर्णय गरेको छ। प्रतियोगितामा २७ खेल समावेश गर्ने सैद्धान्तिक सहमति भएको नेपाल ‌ओलम्पिक कमिटीले जनाएको छ।

साग सकिएकाे १ वर्षपछि सबै समिति विघटन

६ माघ, काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ […]