सोमबार बिहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको महिला कवड्डीमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै बङ्गलादेशलाई पराजित गर्यो । नेपाली महिला खेलाडीले एसियाली खेलकुदमा डेब्युमै पदकको सम्भावना उच्च बनाएपछि महिला कवड्डी खेलाडी मङ्गलबार इरानसित हुने प्रतिप्रर्धामा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिन तयार छ । बङ्गलादेशसित जित निकाल्दै समूह ‘बी’मा दोस्रो स्थान बनाएको …