जुम्लामा एमालेः प्रत्यक्षमा तेस्रो, समानुपातिकमा पहिलो
प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे। तर समानुपातिकमा नेकपा एमालेले १० हजार ५ सय ४८ मत पाएको छ।...
काठमाडौँ– मंसिर ४ को निर्वाचनको जारी मतगणनामा अप्रत्यासित नतिजा आइरहेका छन्। प्रमुख भनिएका राजनीतिक दल नेपाली कांग्रेस र एमालेलाई स्वतन्त्र तथा वैकल्पिक दलहरुले चुनौती दिइरहेका छन्। कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमै आवद्ध दलहरुले दाबी गरेजस्तो मत ल्याउन सकिरहेका छैनन्। माओवादी केन्द्रले धेरै स्थानमा पराजय भोगेको छ भने नेकपा एकीकृत समाजवादीको प्रत्यक्षमा राम्रै सिट जितेपनि समानुपातिकमा निकै […]
जुम्लामा मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे ।