काठमाडौँ– मंसिर ४ को निर्वाचनको जारी मतगणनामा अप्रत्यासित नतिजा आइरहेका छन्। प्रमुख भनिएका राजनीतिक दल नेपाली कांग्रेस र एमालेलाई स्वतन्त्र तथा वैकल्पिक दलहरुले चुनौती दिइरहेका छन्। कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमै आवद्ध दलहरुले दाबी गरेजस्तो मत ल्याउन सकिरहेका छैनन्। माओवादी केन्द्रले धेरै स्थानमा पराजय भोगेको छ भने नेकपा एकीकृत समाजवादीको प्रत्यक्षमा राम्रै सिट जितेपनि समानुपातिकमा निकै […]