हजार राहतको लोभमा करोडौंको मुद्दा

दोलखा-तामाकोसी गाउँपालिका वडा नं. १ साविक भीरकोट गाविस माझी गाउँका लछुमन माझीका नाममा उच्च अदालत पाटनबाट एक हप्ता अघि अदालतको आदेश बमोजिम हाजिर हुन तामेली आयो । घरमा एक्कासी अदालतबाट तामेली आउँदा लछुमन मात्र होइन, वरपरका छिमेकी नै छक्क परे । स्थायी लेखा नं. समेत थाहा नपाएका माझीको नाममा लेखा नं. सहित उल्लेख गरी राजस्व […]

सम्बन्धित सामग्री

सप्तकोसी कटान : तटीय बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित उद्धार र राहतको व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन, परराष्ट्रमन्त्री डा. खड्कासँग पनि छलफल  उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९...

सरकारले दिने १० हजार राहतको प्रतिफलबारे आशंका, होला त लगानी सदुपयोग ?

सरकारले गाँउपालिका वा नगरपालिकामार्फत रोजगारी गुमाएका व्यक्तिलाई पहिचान गरी रकम रकमको दुरूपयोग हुन नदिन उपमेयर वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति बनाउँछ ।

अमेरिका-निजी रोजगारदाताद्वारा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ अवसर प्रदान

अमेरिकी निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिवद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी)ले बुधबार जानकारी गराएको छ । यो कोभिड–१९ को डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम संकेत हो ।निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ । ठूला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ । सेवा

अमेरिकी निजी रोजगारदाताद्वारा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ अवसर प्रदान

अमेरिकी निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिवद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी)ले बुधबार जानकारी गराएको छ । यो कोभिड–१९ को डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम संकेत हो । निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ । ठूला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ ।  सेवा क्षेत्रमा भएको अधि...

बेमौसमी वर्षा पीडित किसानलाई प्रतिहेक्टर ९० हजार रुपैयाँ राहत प्रस्ताव

१० कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षापछिको बाढी, पहिरो र डुबान पीडित धान कृषकलाई प्रति हेक्टर ९० हजार रुपैयाँ राहतको प्रस्ताव गरेको छ । क्षतिको अन्तिम विवरण प्राप्त भएपछि वितरण गर्नेगरी राहत उपलब्ध गराउने प्रस्तावमा सहमति भएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो । बाढी, पहिरो र डुबानका कारण किसानले व्यहोरेको क्षति र […]

हाइटी भूकम्प : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

काठमाडौं : हाइटीमा गएको ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ। भूकम्पबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र भूकम्पबाट जोगिएकाहरू पनि ठूलो संकटमा रहेको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन्। दुर्गम पहाडी क्षेत्रमा राहतको कार्यक्रम लैजान नसक्दा स्थानीयमा ठूलो निराशा देखिएको भन्दै प्रधानमन्त्री हेनरीले राहतको कार्यक्रम तीव्र पारिने प्रतिबद्धता व्यक्त गरेका छन्।  आफ्नो सम्बोधनमा प्रधानमन्त्री हेनरीले दक्षिणी हैटीको ठूलो क्षेत्र

काँग्रेसको विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने

नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ बैशाखयताका बाढी पहिरो पीडितको परिवारलाई प्रति परिवार २५ हजार रुपैया दिने भएको छ ।बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्दे

चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

काठमाडौं। चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाले बाढीपहिरा प्रभावितको उद्दार र राहतको लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन्। चाँगुनारायण नगरपालिकाले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।मध्यपुरथिमी नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई ११ लाख ११ हजार १११ को दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

एनआरएनएद्वारा १ लाख ७० हजार बढीलाई राहत

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ ।  संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा ...