काठमाडौं – नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित बामदेव गौतमका लागि काठमाडौं ७ मा उपचुनाव गराउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गर्नुभएको छ । बुधबार ट्वीटमार्फत उहाँले यसलाई लोकतन्त्रको भ्रष्टीकरण समेत भन्नुभएको छ ।
ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘काठमाडौं ७ का निर्वाचित ...