काठमाडौँ । प्रभु क्यापिटलले ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं’ भन्ने स्लोगनसहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ । डिम्याट खाता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो । योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा […]