काठमाडौँ – भक्तपुरको बालकोटमा मंगलबार राति कुटपिटबाट ज्यान गुमाएका राष्ट्रिय युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्यामा कुनै राजनीतिक कारण नरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानमा संलग्न अधिकारीका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको ज्यान गएको हो। ‘लेनदेनको विषयमा विवाद हुँदा कुटपिट भएको देखिन्छ। त्यसैले हामी राजनीतिक पृष्ठभूमि खोज्नतिर लागेनौँ’, घटनाको […]