चलचित्र ‘लाखे’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाखे’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ । सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको […]

सम्बन्धित सामग्री

‘महाजात्रा’लाई शुभकामना दिँदै ओलीले भने: समय मिले म पनि हेर्छु

काठमाडौं,९ चैत । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महाजात्रा’ रिलिज भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा रिलिज भएको हो । आजबाट देशभर प्रदर्शनमा आएको महाजात्रालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् । चलचित्रका कलाकारमध्येका एक हरिवंश आचार्यको प्रशंसा गर्दै ओलीले भनेका छन् ‘हरिवंश […]

चलचित्र ‘ह्यारी कि प्यारी’ आजबाट देशभर प्रदर्शन

काठमाडौं । जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । हाँस्य कलाकार जितु र अभिनेत्री साम्राज्ञीको मुख्य अभिनय रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय रहेको छ । डा.भोला रिजालका छोरा […] The post चलचित्र ‘ह्यारी कि प्यारी’ आजबाट देशभर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘चि मुसी चि’को च्याप्टर टु बन्ने

काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी चि’: इभन डेड डिजायर बिल्ङ्गिङ’ आजबाट देशभर प्रदर्शनमा आएको छ । हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ । चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् । […]

‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रर्दशनमा

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ ।  अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले […]

‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी आजबाट एक साथ प्रदर्शनमा

काठमाडौँ । आजबाट एकसाथ दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट तथा पुरस्कृत चलचित्र रहेको छ । चलचित्रले […]

सशस्त्र द्वन्द्वकाे पीडा समेटिएकाे 'पानीफोटो' आजबाट प्रदर्शन

नेपाली चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा आएको छ। शुक्रबारबाट फिल्म देशभरका विभिन्न हलहरुमा प्रदर्शन भएको हो। पानीफोटो मार्फत नायक खगेन्द्र लामिछानेले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन्।...

अनुप बरालद्वारा निर्देशित चलचित्र ‘दोख’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘दोख’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । चलचित्रमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई […]

दोख आजबाट देशैभर प्रदर्शनमा

काठमाडाैँ- नेपाली कथानक चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटिएकाे छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ भने राजन कठेतको […]

चलचित्र ‘चिसो मान्छे’आजबाट देशभर प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ । चलचित्रको टिजरमा अभिनेत्री […]

अंग्रेजी फिल्म रिलिज गर्दै आजबाट खुले हल

विगत साढे ५ महिनादेखि बन्द रहेका देशभरका हलहरु आजबाट संचालनमा आएका छन् । हल संचालनका लागि काठमाडौं उपत्यकामा प्रशासनले अनुमती दिएको करिब एक महिना भएको छ । मोफसलका विभिन्न जिल्लामा भने जिल्ला प्रशासनको अनुमती पाएसँगै हलहरु सुचारु भएका हुन् । आजबाट देशभर हल खुलेपनि दर्शकको उपस्थिती भने अपेक्षित छैन । आजबाट देशभरका हलमा अंग्रेजी चलचित्र […]