‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी आजबाट एक साथ प्रदर्शनमा

काठमाडौँ । आजबाट एकसाथ दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट तथा पुरस्कृत चलचित्र रहेको छ । चलचित्रले […]

सम्बन्धित सामग्री

अहिले प्रदर्शन भइरहेका नेपाली फिल्मलाई कति छ दर्शकको साथ?

काठमाडौं : केही महिनायता हरेक हप्ता दुई/तीन वटा नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आइरहेका छन्। गत शुक्रवार पनि बलिउड फिल्म ‘ब्रहमास्त्र’सँगै ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भए। साथै, केही सिनेमा हलहरूमा दक्षिण भारतीय फिल्म ‘सीता रामम’ पनि प्रदर्शन भयो। रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म…

सिनेमाघरमा चार चलचित्र

नेपाली सिनेमाघरमा दुई नेपाली चलचित्र र दुई भारतीय चलचित्र प्रदर्शनमा आएका छन्। ‘ऐना झ्यालको पुतली’ ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ प्रदर्शन भएका हुन्। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा भन्छ। चलचित्रले बाल्यकाल र बाल्य अवस्थासँग जोडिएका विभिन्न स्मृतिका कथा पनि बताउँछ। चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो। चलचित्रमा भने सिरु विष्टसँगै कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय रहेको छ।