‘जसपा ओली र प्रचण्डको भातृसंगठन हो र दुइटा मन्त्री लिएर सरक्क सरकारमा जाने ?’

काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद प्रदीप यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले सिंगो मधेसको अवलेहना गरेको आरोप लगाएका छन् । ‘जसपा ओली र प्रचण्डको भातृसंगठन पनि होइन, कारिन्दा पनि होइन । दुइटा मन्त्री लिएर हामी सरकारमा जाँदैनौं । यो कुरा हामीले ओली र […]

सम्बन्धित सामग्री

मुस्ताङमा जाने बाढीको प्रकृति

केही साताअघि मुस्ताङको कागबेनी बजार क्षेत्रमा लेदो बाढीले नोक्सान गर्‍यो । काग खोलाको सतह एक्कासि बढेर कागबेनीमा पस्दा ३१ भन्दा बढी घर/होटलमा क्षति पुग्यो । जोमसोम–कोरोला सडकको पक्की पुल, झोलुंगे पुलसहित तीनवटा विद्युतीय पोल र दुइटा गाडी बगे ।

छिमेकीहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध स्थापित गछौं : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन्।नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए।एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’

एउटा अद्‍भुत नाटक : इन साइड-आउट साइड–४

सधैँ नाटक हेर्न जाने बानी परेको मलाई यो पटक नाटक महसुस गर्ने मौका साथी देव न्यौपानेले जुराइदिए । मण्डला थिएटरमा एउटा अद्भुत नाटक मञ्चन भइरहेको छ भन्ने सुनेर हेर्न गइयो । पहिलो पटक फर्किनु प¥यो । १६ जना मात्र सहभागी नाटक घर छिर्न मिल्ने रे । त्यस माथि देवको नाममा बुक गरेको दुइटा टिकट अरू नै कसैले देव मै हो भनेर लगी ...

गठबन्धनबारे कांग्रेसमा दुइटा धार र विचार रहँदैनन्ः रमेश लेखक

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले पार्टीभित्र निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विचारलाई संश्लेषण गरेर एकमतले निर्णय गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “नेपाली कांग्रेसमा गठबन्धन गरेर जानुपर्छ भन्ने र एक्लै लड्नुपर्छ भन्ने […]

अब विदेश जानेले यी अस्पतालमा लगाउन सक्छन् कोरोना खोप

सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ।

नयाँ मोडमा नेकपा विवाद, यी हुन सक्छन् अबका २ विकल्प

विवरण अद्यावधिक गर्नेसम्बन्धी विवादको प्रक्रिया नमिलेको भन्दै निर्वाचन आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि नेकपा विवाद फेरि अर्को मोडतर्फ लागेको छ । अहिले आयोगले दिएको निर्णयअनुसार नेकपा वैधानिक रूपमा एकै छ । तर दुवै पक्षले फरक–फरक पार्टीका रूपमा गतिविधि गर्न थालिसकेका छन् । त्यसैले आयोगको यो निर्णयपछि नेकपाका दुवै समूहसामु अब दुइटा विकल्प प्रयोग गर्नुपर्ने अवस्था छ । एउटा विकल्प आयोगले आइतबार गरेको निर्णयविरुद्ध नेकपाको कुनै पक्ष अदालत जाने हो । दोस्रो विकल्प राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलको मान्यतासम्बन्ध...

प्रदेश ५ : दुइटा विधेयक छलफलका लागि पुनः विधायन समितिमा

प्रदेश नम्बर ५ को प्रदेशसभामा पेश भएका दुइटा विधेयक छलफलका लागि पुनः विधायन समितिमा जाने भएका छन् । वैशाख २१ गते संसदमा पेस भएको प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा सुविधा र संसदका पदाधिकारी र सदस्यहरूको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सैद्धान्तिक छलफलपछि मंगलबार पुन: विधायन समितिमा लैजान सदनले सर्वसम्मत स्वीकृत दिएको छ…

वामपन्थीहरूको घोषणापत्र - Naya Patrika

गएको १७ असोजमा एमाले र माओवादी केन्द्रबीच आउँदो निर्वाचनमा गठबन्धन बनाएर जाने र पछि दुइटा पार्टी एकीकरण गर्ने भन्ने घोषणा भएसँगै यी दल या यो गठबन्धनका विषयमा धेरै चासो र...पूरा पढ्नुहोस् »

टिप्पणी : चेपुवामा राजपा

दुई वर्षयता आन्दोलन र संघर्षका उतारचढाव झेल्दै एकीकरण भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसामु अहिले दुइटा विकल्प छन् । पहिलो– संविधान संशोधन प्रक्रियालाई राजनीतिक टुंगोमा पुर्‍याएर चुनावमा जाने ।