प्रदेश नम्बर ५ को प्रदेशसभामा पेश भएका दुइटा विधेयक छलफलका लागि पुनः विधायन समितिमा जाने भएका छन् । वैशाख २१ गते संसदमा पेस भएको प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवा सुविधा र संसदका पदाधिकारी र सदस्यहरूको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सैद्धान्तिक छलफलपछि मंगलबार पुन: विधायन समितिमा लैजान सदनले सर्वसम्मत स्वीकृत दिएको छ…