काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा पल्सर एन १२५ भारतीय बजारमा सार्वजनिक गरेको हो । भारतीय बजारमा प्रिमियम कम्यूटर सेग्मेन्टमा टीभीएस रेडर १२५ र हिरो एक्स्ट्रीम १२५ सँग प्रतिस्पर्धा गर्न बजाजले पल्सर एन १२५ ल्याएको हो । प्रिमियम कम्युटर सेग्मेन्टमा टीभीएस र […]