भारतमा स्कुल बसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु
विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा दुईजना बालबालिका रहेका भारतीय प्रहरीले जनाएको छ।...
काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा २ ज ११९२ नम्बरको ट्याक्सीले बा९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।...
हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा मृत्यु उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो । पाँच जनाको घटनास्थलमा अर्कोे एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । हरिद्वारबाट ग्वालियर गइरहेका उनीहरूलाई ट्रकले ठक्कर दिएको हो । ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ । ‘कन्वर यात्रा&r
काठमाडौं। श्रीलंकाले १४ दिन पेट्रोल बेच्न प्रतिबन्ध लगाएको छ। मंगलबार र बुधबार बञ्चरेडाँडामा फोहोर नलगिने भएको छ। ४४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १७ जना निको भए। चट्याङ लागेर देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ। मोरङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
काठमाडौँ- मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र […]
काठमाडौँ – मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा […]
काठमाडौँ – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पर्वत, कैलाली, सर्लाही, काठमाडौँ र सप्तरीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्वतको कुश्मा नगरपालिका–८ ओडारेमा ग।१ ख ५२१८ नम्बरको बसले ग.१ ज ७२५६ नम्बरको जिपलाई बुधबार ठक्कर दिँदा जिपका चालक सहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते […]
देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–१३ सोल्टि दोबाटोमा बा १७ च ४९०३ नम्बरको भ्यानले प्र ३ ०२–०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका–२ बस्ने ३० वर्षीय किसोर सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्
देशमा विभिन्न ठाउँमा भएका दुर्घटना ६ जनाको मृत्यु भएको छ । बारा, दाङ, सिन्धुली, सुनसरी, मकवानपुर र सिरहामा एक-एक जनाको मृत्यु भएको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.३ च ८८५१ नम्बरको पिकअपले ना.५१ प ३४९५ नम्बरको मोटरसाइकललाई आइतवार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय धर्मप्रसाद सापकोटाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअपले उक्त मोटरसाइकललाई ठक्कर दिँ...
काठमाडौं : सुनसरी, लमजुङ, तनहुँ, दाङ र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।सुनसरी, कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा को१ख ४९८८ नम्बरको बसले को१ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिँदा बसका सहचालक सिरहा धनगढी नगरपालिका-८ बस्ने २५ वर्षीय जिवस यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै, लमजुङ, बेशिसहर नगरपालिका-२ भकुण्डेस्थित सडकमा ना३५ प १८०
काठमाडौं, अछाम, मकवानपुर,महोत्तरी, चितवन र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-२६, नयाँबजार मनाङगेट नजिक सडकमा प्र.न.०२-०१९ प.९९५९ नम्बरको मोटरसाइकललाई प्र.न.०३ -०१-००३ क ४९९४ नम्बरको आइचर क्रेनले आइतवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिका-४ बस्ने २० वर्षीय पुजन नगर्चीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । आइचर क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिए...