छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, अछाम, मकवानपुर,महोत्तरी, चितवन र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका-२६, नयाँबजार मनाङगेट नजिक सडकमा प्र.न.०२-०१९ प.९९५९ नम्बरको मोटरसाइकललाई प्र.न.०३ -०१-००३ क ४९९४ नम्बरको आइचर क्रेनले आइतवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिका-४ बस्ने २० वर्षीय पुजन नगर्चीको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । आइचर क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिए...

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं :  सुनसरी, लमजुङ, तनहुँ, दाङ र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।सुनसरी, कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा को१ख ४९८८ नम्बरको बसले को१ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिँदा बसका सहचालक सिरहा धनगढी नगरपालिका-८ बस्ने २५ वर्षीय जिवस यादवको मृत्यु भएको   छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै, लमजुङ, बेशिसहर नगरपालिका-२ भकुण्डेस्थित सडकमा ना३५ प १८०

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी(पूर्व), मकवानपुर, धनुषा र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा उनीहरको मृत्यु भएको प्रहरीले जनाएको छ। नवलपरासी(पूर्व)मा एक जना, मकवानपुरमा भएको दुई वटा दुर्घटनामा तीन जना र धनुषा र रुपन्देहीमा एक एक जनाको मृत्यु भएको हो। सबै दुर्घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँः सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको कविलासी नगरपालिका ३ हतसरी चोकस्थित सडकमा ना ४ त ४८७ नम्बरको ट्याक्टर र बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल शनिबार बिहान एकापसमा ठक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल