मनाङ मर्स्याङ्दी दुई खेल अगावै लिग च्याम्पियन, हेर्नुस् १५ फोटोमा :: Pahilopost.com

काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले बिहीवार संकटा क्लबलाई ३-१ ले पराजित गर्दै २ खेल अगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको छ। ए डिभिजन लिगमा सर्वाधिक सफल टोलि मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो। उपाधिसँगै मनाङले नगद ५० लाख पुरस्कार पनि पक्का गरेको छ। यस्तै मनाङले एएफसी

सम्बन्धित सामग्री

एन्फा यू-१६ युथ लिग आजदेखि, मनाङ मर्स्याङ्दी र पुलिसबीच उद्घाटन खेल

२९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक एन्फा यू-१६ युथ लिग हुने भएको छ । १० टिमले प्रतिस्पर्धा गर्ने लिगमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच शुक्रबार उद्घाटन खेल हुनेछ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेम्समासुरु हुनेछ । लिग आगामी ६ महिनासम्म चल्ने र विकेन्डमा खेल हुने एन्फाले […]

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।...

मनाङ मर्स्याङ्दी क्लब छैटाैँ खेलमा पनि पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ । एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो । यस्तै खराब मौसमका कारण हिजो शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल आज १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यस्तै जावलाखेल र सङ्कटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

पोखरा गोल्डकप : मनाङ मर्स्याङ्दी र भुटनीज युथ एससी भिड्दै

पर्वत : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा  मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससीबीच प्रतिस्पर्धा हुनेछ।विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन्।यस पटकको सं

मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा

कैलालीः मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।  खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्‍यो। पेनाल्टीमा मनाङका अञ्जन…

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा

१३ माघ, पोखरा । पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । अब मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ । बुधबारो प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा […]

आहा–रारा गोल्डकप : सेमिफाइनल पुग्यो मनाङ–मर्स्याङ्दी

पर्वत : पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलको खेलबाट मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।मनाङ–मर्स्याङ्दीले आफ्नो घरेलु मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो। यो संस्करणमा आइतबार पहिलो खेल खेलेको मनाङ–मर्स्याङ्दीले बलियो प्रतिद्वन्द्वी पुलिसलाई पराजित गरेको हो।खेलको पहिलो हाफमा दुवै समूह गोलरहित बराबरीमा रहे पनि दोस्रो हाफको ६४ औँ मिनेटमा रूपेश केसीले र

मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान अञ्जन विष्टले गोल गरे । मनाङले पाएको पेनाल्टी शिशिर लेखीले सदुपयोग गर्न सकेनन् । जितसँगै मनाङ सात खेलमा १६ अंकसहित शीर्ष स्थानमा पुगको छ । एक खेल कम खेलेको मछिन्द्र क्लबको १४ अंक छ । ब्रिगेड पाँच अंकसहित १२ औँ स्थानमा छ ।

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरामा खेल्ने

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन खेल मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित लिगमा बढीमा ६ खेल होम ग्राउण्डमा दिने तयारी थियो । […]

ए डिभिजन लिगमा मनाङको तीन खेल पोखरा रंगशालामा हुने

२३ मंसिर, काठमाडौं । शहीद स्मारक ए  डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो । मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी गरेको […]