उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको जनकपुरधामस्थित चुरोट कारखानाको निरीक्षण गरेका छन्।बुधबार मन्त्री बडूले मधेस प्रदेश सरकारको प्रशासनीक कार्यक्षेत्रमा रहेको कारखानाको अवस्था, सरसम्पति, मेसिनरी लगायतका अवस्था र विषयवस्तु बुझ्नका लागि आफू अनुगमन तथा निरीक्षण गर्न आएको बताएका छन. ।