जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । बन्द जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा रहेको रुग्ण उद्योगहरु के कसरी सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको र अध्ययनपश्चात् सरकारले निर्णय लिने जानकारी दिए । […]

सम्बन्धित सामग्री

जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताउनुभएको छ । बन्द जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले मुलुकमा रहेको रुग्ण उद्योगहरु के कसरी सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको र अध्ययनपश्चात् सरकारले निर्णय लिने जानकारी दिनुभयो । मुलुकको व्यापार …

मधेसको स्थायी संरचना र प्रहरी समायोजनलगायतको विषयमा गठबन्धनको ध्यानाकर्षण

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण र प्रहरी समायोजनलगायतको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनको शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । मधेस राजधानीको भौतिक संरचना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो । उक्त समितिले सरकारी संरचना रहेको मधेस भवन (जनकपुर चुरोट कारखाना) र प्रदेशसभा रहेको स्थल […]