अफगानिस्तानमा एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता छ : तालिबान

काबुल- अफगानिस्तानलाई हाल एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ । विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ […]

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । अफगानिस्तानमा एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता छ : तालिबान अफगानिस्तानलाई हाल एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० […]

किन मिलाए गानीका भाइले तालिबानसँग हात ?

अफगानिस्तानका अपदस्थ राष्ट्रपति अशरफ गानीका भाइ हशमत गानीले देशमा तालिबानको नियन्त्रण कायम भएको कुरालाई स्वीकारेको बताएका छन् । तर उनले समावेशी सरकार बनाउनका लागि आह्वान पनि गरेका छन् ।  काबुलस्थित घरबाट अलजजीरासँग कुरा गर्दै गानीले विदेशीहरू फिर्ता गइरहँदा तालिबान शासन अफगानहरूका लागि आवश्यकता भएको बताए ।  गानी व्यापारी हुन् तथा देशको घुमन्ते कोची समुदायका प्रमुख हुन् । उनले विगत कतिपय दिनदेखि तालिबान नेताहरूलाई भेटिरहेका थिए । प्रभावशाली राजनीतिक तथा सांस्कृतिक व्यक्तिका साथै व्यापारीलाई संकेत दिनक...

आम नागरिकसँग भएका हतियार खोस्दै तालिबान

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानका आम नागरिकसँग भएको हतियार खोस्न थालेको छ । तालिबानका एक अधिकारीले आफ्ना लडाकूले काबुलमा आम नागरिकसँग उनीहरुको हतियार फिर्ता लिइरहेको बताएका छन् । उनीहरुलाई अब सुरक्षाको लागि हतियारको आवश्यकता नभएको भन्दै तालिबानले उक्त हतियार फिर्ता लिएको बताएको छ । बीबीसीसँग बोल्दै तालिबानका अधिकारीले भनेका छन्, ‘हामीलाई थाहा छ कि […]