उल्टिँदै सर्दु जलाधार प्रकरण: मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश

धरानको खानेपानीको प्रमुख स्रोत तथा पर्यावरणीय दृष्टिले अति महत्त्व भएको सर्दु जलाधार क्षेत्रको भविष्य सर्वोच्चको पूर्ण इजलासबाट हुनेछ।...