भोजपुर, ३ असोज: पानीको अभाव झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान मानेभञ्याङका बासिन्दाको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका त्यहाँका स्थानीयसीको पिखुवा खोला मानेभञ्याङ लिफ्टिङ आयोजनाको काम समापन भएसँगै समस्या हटेको हो । पानीका कारण स्थानीयवासीले गाउँ नै छाड्दा यो ठाउँ प्राय खाली जस्तै बनेको छ । विगतमा ८७५ घर रहेकामा […]