वाणिज्य बैंकहरूले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरूको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो । केन्द्रीय बैंकले सार्वजनिक […]