काठमाडौँ- दक्षिण युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको नियन्त्रणमा पुगेको छ । दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा पुगेको हो । नियन्त्रणमा लिएपछि रुसी फौजले त्यस शहरमा कर्फ्यू समेत लगाएको छ । शहरका मेयर इगोर कोलिखाएभले सामाजिक सञ्जालमार्फत शहरको नगर प्रशासन भवनमा रुसी फौजले प्रवेश गरेको र त्यहाँ कर्फ्यू लगाइएको बताएका हुन् । उनले स्थानीयमाथि आक्रमण नगर्न […]