काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज)का लागि दरखास्त आह्वानको तयारी गरेको छ । बोर्डले असार १५ मा कमोडिटी बजारका लागि नीतिगत प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बोर्ड कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि दरखास्त आह्वान गर्ने तयारी अगाडि बढाएको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना असार...