यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ,१४ मँसिर । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच […]

सम्बन्धित सामग्री

कोशी प्रदेश क्रिकेट : सुदूरपश्चिम र सेना विजयी

विराटनगर : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र सेना विजयी भएका छन्।विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज (शुक्रवार) भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ। जितसँगै सुदूरपश्चिम ३ खेलमध्ये २ मा जित र एकमा पराजित हुँदै ४ अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ।टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटक ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई

पीएम कप क्रिकेट : सुदूरपश्चिम छनोट पुस ८ देखि

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही पुस ८ गते शुरू हुने भएको छ। बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम  सहभागी हुनेछन्। गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्

यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

१० वैशाख, धनगढी । एनआईएमबी सुदूरपश्चिम मुख्य मन्त्री कप यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन खेल सुरु भएको छ । वैशाख १७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा आयोजना हुने प्रतियोगितामा सात प्रदेशको टोलीबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सात […]

सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट स्थगित

बैतडी : १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ। मंगलबारदेखि अछाममा हुने तय भएको छनोट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरेको छ। सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुपरेको सचिव भट्टको भनाई छ।उनले भने, ‘प्रतियोगिताको सबै तयारी पूरा भएको थियो, सडक बन्द भएकाले खेलाडी पुग्न समस्या

प्रधानमन्त्रीकप महिला क्रिकेट: मधेसलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

प्रधानमन्त्रीकप महिला टी-२० क्रिकेटमा मधेस प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ। इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले १‍१४ रनको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा १८० रन बनाउँदै सुदूरपश्चिमलाई जितका लागि विशाल लक्ष्य दिएको थियो। उसका लागि कविता कुँवर र कप्तान बिन्दु रावलले […]

सुदूरपश्चिम १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा मधेस प्रदेशलाई सात विकेटले हराएर सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । उसले खेलेका सबै पाँच वटा खेल नै जितेको छ । मधेसले दिएको एक सय २३ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै भेटायो । सुदूरपश्चिमको जितमा दीपक बोहराले सर्वाधिक ५३ रन बनाए । आजै मूलपानी मैदानमा भएकाे खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ८५ रनले हराय...

यु-१९ क्रिकेट: सुदूरपश्चिम प्रदेश छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा

दाेधारा-चाँदनी- वाइवाइ यु-१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन्। कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो। उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ […]

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको  खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे […]

पीएम कप क्रिकेट सुदूरपश्चिम छनोटको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ ।  शुक्रवार सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरू हुने भएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । समूह ‘बी’मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।    प्रतियोगिता अन्र्तग...

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौँ, १७ मङ्सिर: सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा नरेश भट्टले सर्वाधिक ३७ रनको योगदान दिए भने राहुल […]