काठमाडौँ – अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले बिदाइ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदिप शर्मालगायतले बिदाइ गरेका […]
काठमाडौँ,१४ मँसिर । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच […]
काठमाडौँ– यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जितमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम […]
काठमाडौँ,१३ मँसिर । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश(१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन […]
गण्डकी प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास कोर्यो। इतिहास कोर्ने त्यही आँधीको तीरमा रहेको इभरग्रिनका खेलाडीहरु छन्। आठजना खेलाडी एकै विद्यालयका छन। दशजना स्याङ्जा जिल्लाका हुँदा आठजना इभरग्रिन बोर्डिङका छन्।...
प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए । यसअघि टस हारेर
बैतडी : वाई वाई १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित दर्ता गरेको छ।मंगलबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो।यसअघि सुदूरपश्चिमले कर्णालीलाई १० विकेटले पराजित गरेको थियो।गण्डकीले दिएको २ सय १० रनको लक्ष्य सुदूरपश्चिमले ६ विकेटको क्षतिमा ४९ दशमलव २ ओभरमा पूरा गर्यो।सुदूरपश्चिमका अर्जुन साउदले ६८, राहुल भण्डारीले नटआउट ४२, कप्तान खडकबहादुर बोहराले ४० रन बनाए।गण्डकीका शुभास भण्डारीले ३,