प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक (दौरा–सुरुवाल) लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् । यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन थालेका हुन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।  हिजो सोहखुट्टेको एक टेलरलाई बोलाएर दौरा सिलाउन लगाइएको

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय पोशाकमा शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले राष्ट्रिय पोशाकमा सजिएर पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसअघि दुईपटक प्रधानमन्त्री हुँदा टाइसुटमा शपथ लिनुभएका प्रचण्डलाई यसपटक राष्ट्रिय पोशाकमा देखिएको हो । तर, राष्ट्रिय पोशाक भने प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वेच्छाले नभै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेपछि उहाँले राष्ट्रिय पोशाक लगाउनुभएको …

प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक न...

राष्ट्रिय पोसाकमा प्रचण्डले लिए शपथ

तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड शपथ लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। २०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा सर्ट पाइन्ट, कोट, टोपी र टाई लगाएका प्रचण्डले योपटक दौरासुरुवाल लगाएका छन्।  यसअघि...

प्रधानमन्त्री दाहालले लिए शपथ

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। प्रचण्ड आइतबार नेपालका ४४ औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ सोमबार

काठमाडौंः नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ सोमबार हुने भएको छ। सोमबार अपराह्न शपथ कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। अपराह्न ४ बजे शीतल निवासमा शपथ हुनेछ। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतको समर्थनमा प्रचण्ड तेस्रोपटक आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन्। संविधानको धारा…

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान सिंहदरवारमा प्रधानमन्त्री देउवाले उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । शपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरुङले आजै पदभार पनि ग्रहण गरेका छन् । गत मङ्गलवार […]

सिंहदरबारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुको शपथ

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाबाट सिंहदरबारमा बिहीवार शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरु सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई शपथ ग्रहण गराएका छन्। गत मंगलवारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा फुयाँल…

राष्ट्रिय योजना आयोगका उपाध्यक्षले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले डा पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा नेपाल सरकारका मन्त्री, सचिवलगायतको सहभागिता रहेको थियो । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो । पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । यसअघि केपी ओली सरकारका पालामा नियुक्त

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् ।  प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिलबहादुर गुरूङलाई शपथ गराएका छन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी थिए ।  सरकारले मंगलवार पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।  ...