काठमाडौं । २०७२ सालको गोरखा भूकम्पपछि चार वर्षसम्म चीनको खासा बजार जोड्ने तातोपानी नाका प्रभावित रह्यो । २०७६ साल जेठमा व्यापारिक रूपमा नाका खुल्न थाले पनि कोरोनाका कारण चैतदेखि बन्द उक्त नाका हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनको मुख्य व्यापारिक नाका लामो समयदेखि ठप्प हुँदा नेपाल पक्षले खुलाउन पटक पटक आग्रह गर्दै आएको […]
The post खुल्ला त उत्तरी नाका ? appeared first on राजधानी राष्ट्रिय दैनिक.