पोखरा महोत्सवको ११ संस्करण अमरसिंह चोकमा पुस २७ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब आयोजनामा हुने पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिका बेटर हो एप्लायन्स हो । सह प्रायोजक रारा तयारी चाउचाउ गरेको छ । पर्यटन प्रवर्द्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक सुनारले बताए । उनका अनुसार महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गरेको बताए । १३