एक सातापछि ७९ अंकले बढ्यो सेयर बजार, टिक्ला त वृद्धिदर?
सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकारले माथिल्लो बिन्दु २९८० को अंक पार नगरेसम्म दीर्घकालीन रुपमा बजार माथि बढ्ने संभावना नदेखिएको बताए।
काठमाडौं– मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । मंगलबार ३६.६८ अंकले बढेको सेयर बजार १९८५.४४ विन्दुमा आएर बन्द भएको छ । आज २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार […]
३ माघ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३२.७२ अंकले बढेको छ । आज यस साताको पहिलो कारोबार दिन हो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन । मंगलबार १.५२ प्रतिशतले बढेको बजार २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बैकिङ उपसूचकबाहेक सबै उपसूचकको मूल्य बढेको छ । सबैभन्दा धेरै […]
काठमाडौं । गत सोमबार बजार खोलेदेखि बढेको नेप्से कारण सातामा सेयर बजार सूचक ४७ अंकले वृद्धि भएको छ । लगातार रूपमा ओरालो लागेको सेयर बजार तीन दिन लयमा फर्किंदा बिहीबार भने पुनः नेप्से घटेको थियो । सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपियाँबराबरको सेयर कारोबार भएको छ । […]
The post सातामा ४७ अंकले बढ्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- सेयर बजार बुधबार पनि सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ । आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । […]
काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ। आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। […]
The post सेयर बजार २३.८३ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.
सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ। आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्। बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको
१५ असार, काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ । बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री […]
३ फागुन, काठमाडौं । अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ । कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा आज कुनै […]
काठमाडौं। लगातार दुई दिन उच्च अंकको गिरावटपछि आज मंगलबार सेयर बजार सम्हालिएको छ। सेयर बजार आइतबार ३५ र सोमबार ३७ अंकले घटेको थियो। आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ अंकले सुधारिएको छ। यस क्रममा पाँच अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। बजार बढे पनि नेप्सेमा कारोबार भएका १३ मध्ये चार समूह घटेका छन्।