रुसलाई जर्मनीको चेतावनी : युक्रेनविरुद्ध ग्यासको प्रयोग हतियारको रुपमा गरे....

जर्मनकी चान्सलर एंगेला मर्केलले यदि रुसले युक्रेनविरुद्ध विवादास्पद ग्यास पाइपको प्रयोग गरे उसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । चान्सलरको पद छोड्नुअघि अन्तिम पटक कीवको भ्रमणमा निस्किएकी एंगेला मर्केलले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँग आफूले ‘नर्ड स्ट्रिम–२’ प्रोजेक्टको विषयमा उनको चिन्ता बुझेको बताइन् । युक्रेन यो ग्यास पाइप लाइनको विरोध गरिरहेको छ । उसले यो पाइन लाइनका कारण उनको सुरक्षालाई  खतरामा पुर्याउने बताएको छ । यो ग्यास पाइप लाइन बाल्ट