काठमाडाैं । वैशाख १२ गते फोन गर्दा वरिष्ठ गायक प्रेमध्वज प्रधानले आफू ५-६ दिनदेखि रुघाखोकीबाट ग्रसित भएकाले सन्चो नभएको बताएका थिए ।
तर पनि उनी केहीछिन बोल्न तयार भए । उमेरले ८४ लागिसकेका उनी अझै पनि गीत गाइरहेका थिए । पहिलेजस्तो रेकडिङ स्टुडियो धाइराख्न नसकेपनि उनी केही महिनाको अन्तरालमा नयाँ गीतहरू...