'आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस्'

सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएका हुन्।...

सम्बन्धित सामग्री

राेहित पाैडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आईसीसीकाे कारवाही

टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धकाे म्याचमा गलत व्यवहार गरेकाे विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका छन् ।

छापको भरमा चलेको नेपालको त्यो प्रशासन

काठमाडौं। राणाकालमा हुकुमी शासन अर्थात् जिब्रोमा ऐन थियो, तर ति हुकुम र मर्जीहरु प्रमाणित भने हुनुपर्दथ्यो र सो गर्ने अनेक तरिका थिए। त्यसबेला नेपालमा टेलिफोन थिएन, न त कुनै निस्सा प्रमाण हात नपरी टेलिफोनको भरमा कारवाही चलाउने खालका अथवा मनोवृत्तिका कर्मचारी नै थिए। केरमेटमा निस्सा नभएको र विनानिस्साको कागजमा कसैले कुनै कारवाही उठाउँदैनथे।

बागमतीका सांसद खड्कालाई हातहतियार कसुरमा मुद्दा चलाउन सिफारिस – देशसञ्चार

वीरगञ्ज – बागमती प्रदेशसभा सदस्य शयाम बहादुर खड्कालाई हात हतियार खर खजाना ऐन २०१९ अनुसार थप कारवाही गर्न पर्सा राष्ट्रिय निकुञ्जले सिफारिस गरेको छ।

नेपालगञ्जमा अत्यावश्यक वस्तुको मूल्य वृद्धि

भदौ २१, नेपालगञ्ज । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ ।  न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् ।  बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको नेपालगञ्ज–१३ लक्ष्मण केसीले बताए । उनका अनुसार लकडाउनअघिसम्म डेरीबाट रू. एक हजार लिटरमा पाउँदै आएको घ्यूलाई प्रतिलिटर अहिले रू. एक हजार ६० मा विक्री गर्ने गरिएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकिारी शिवराम गेलालले उपभोक्ताका गुनासा आफूले पनि सुन्ने गरेको जनाउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने पसलको अनुगमन गरी कारबाहीका दायरामा ल्याउने बताए ।   लकडाउन अघि बजार अनुगमन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका, वणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको भूमिका प्रभावकारी नभएपछि व्यापारीले कृत्रिम अभाव र मनपरि मूल्य लिने गरेका उपभोक्ताको गुनसो गर्दछन् ।   यी दुवै निकायका पदाधिकारीले बजार अनुगमन गरिरहेको जानकारी दिएका छन् । उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले अनुगमन गरिरहेको जानकारी दिए । निमित्त प्रमुख पौडेलको सुझाव छ, ‘उपभोक्ताले व्यापारीसँग आफूले खरीद गरेको वस्तुको बील माग गरेको खण्डमा त्यसका आधारमा कारवाही गर्न सहज हुनेछ ।’ जिल्लामा पछिल्लो समय बजारलाई खुकुलो पार्दै निषेधाज्ञा कायमै राखिएको छ ।  जिप्रकाले स्वास्थ्य मापदण्डको पालना गरी पसल खोल्न दिने निर्णय गरेको छ । जिल्ला अहिले कोरोना महामारीको ‘एलो जोन’ मा परेको छ । रासस

तालिबानले अफगानिस्तानमा शरिया कानून लगाउने, महिला तथा समलिंगीहरू त्रासमा

अफगानिस्तानमा आफ्नो नियन्त्रण कठोर बनाउँदै लगेको तालिबानले आफ्नो शासनमा जनताले कठोर कानून पालन गर्नुपर्ने र त्यसो नगर्नेलाई कारवाही गरिने बताएको छ ।  तालिबानी न्यायाधीश गुल रहीमले समलिंगीहरूलाई भयानक मृत्युदण्ड दिइने बताएका छन् । समलिंगी सम्बन्ध राख्ने व्यक्तिमाथि भित्ता लडाएर वा ढुंगाले हानेर मारिने बताएका छन् ।  महिलामाथि पनि कडा प्रतिबन्धको व्यवस्था गरिएको छ ।  चोरी गर्नेहरूको हात र गोडा काटिने पनि उनको भनाइ छ । मध्य अफगानिस्तानमा तालिबान नियन्त्रित इलाकामा महिलाहरूले घरबाहिर निस्कनका लागि अनुमत...

क्षमा

आज सामुन्ने उही निता आफू पतिद्वारा अपहेलित, ताडित, मानसिक र शारीरिक यातनाबाट मुक्त होइपाऊँ र निज पतिलाई कारवाही गरिपाऊँ भनी हात जोडी आफ्ना सामुन्ने देख्न पाउँदा बलिष्ठ त सम्यभन्दा अरूथोक जगतमा क्यै रहेनछ भन्ने कुरा अप्सरालाई अझ स्पष्ट भयो । उहिलेको ईवीको बादला लिने योभन्दा उपयुक्त अवसर अर्को कहिले आउँला– नआउँला भन्ने कुरा अप्सराले एक मनले सोचिन् । साटो फेर्न र बदला लिन इच्छुकले दुईटा चिहान खन्नुपर्दछ भनी अन्तस्करणले भन्यो । एउटा शत्रु भनिँदा लागि अर्को बदलाको कलुषित भावले भित्राभित्रै गालेको आफ्नै लागि ।

बर्दी लगाएको प्रहरीले हात फैलाएको सह्य हुँदैन – खनाल

नेपालगञ्ज - नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको बर्दी लगाएर हात फैलाएको सह्य नहुने बताउनुभएको छ । महानिरीक्षक खनालले अनुचित प्रभावमा नपर्ने विशेष निर्देशन दिँदै, कसैको कुनै पनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिनुभयो ।  जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार विभि...

अपशब्द बाेलेपछि म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हाे कारवाहीमा

युरोपेली फुटबल महासंघ युइएफएले म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई कारवाही गरेको छ । न्यूक्यासल युनाइटेडविरुद्धको खेलमा टेलिभिजन क्यामराको अगाडि अपशब्द बोलेको भन्दै युइएफएले उनलाई कारवाही गरेको हो । खेलमा २–० ले पछि परेको अवस्थामा युनाइटेडले ३–२ को जित हात पारेको थियो । लिप रिडर प्र...