भारत बस दुर्घटना : मृत्यु हुने ३ जना नेपालीको पहिचान खुल्यो

कैलाली । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जना नेपालीको पहिचान खुलेको छ । जिल्ला प्रसासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद र निर्मला बोहोरा रहेका छन् । दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा बसका चालक भारतीय नागरिकको भने भने सनाखत […]

सम्बन्धित सामग्री

सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ६ जनाको मृत्यु ३० जना घाईते (सूचीसहित)

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन । ६ जनाको अवस्था गम्भिर रहेको छ […] The post सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ६ जनाको मृत्यु ३० जना घाईते (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । रुसमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । रुसको उल्यानोभस्क क्षेत्रमा ट्रकले रोकिराखेको मिनीबसलाई ठक्कर दिंदा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन् । साेही दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालकसहित अन्य मिनीबसमा सवार यात्रुहरू भएकाे जनाइएकाे छ । रुसमा चालकहरूको लापरबाहीका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् । गत जनावरीमा […]

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु

पाल्पा । पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए । १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको […] The post पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु

पाल्पा- पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट तल खसेको हो । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको पाल्पाका एसपी जनकबहादुर शाहीले जानकारी दिए । १७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाइएको छ […]

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए ।बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना : २ जनाको मृत्यु, ३ जना घाइते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना  घाइते भएका छन् । मृत्यु हुनेमा ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् । पानीडाँडाबाट जुठातर्फ विद्यार्थी बोकेको जाँदै […]

सल्यानमा बस दुर्घटना, ४ को मृत्यु

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाईते भएका छन्। रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैगारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी २ पुरुष र २ महिलाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

[अपडेट] नुवाकोट गुर्जेमा बस दुर्घटना हुँदा ३ महिलाको मृत्यु, २२ घाइते

नुवाकोटको शिवपुरी गाउँपालिका-७ गुर्जेमा बस दुर्घटना हुँदा ३ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । मृतकमा विदुर नगरपालिका ९ की २१ वर्षीया शशी बोगटी र तादी-५ की ४६ वर्षीया लक्ष्मी न्यौपाने रहेको प्रहरीले जनाएको छ । एक महिलाको पहिचान भएको छैन ।